Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, गोरखा

Gorkha
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, गोरखा

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2077-05-26

  नेपालको संविधान जारी भई गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी प्रदेशमा विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७५/०७/०६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी  जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय, गोरखा विधिवत रुपमा मिति २०७७/०५/०१ गतेदेखि संचालनमा आएको हो । गोरखा जिल्ला  भित्रका ११ स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल, झोलुङ्गे पुल, भवन निर्माण  तथा मर्मत र जनता आवास कार्यक्रम, यातायात शाखाको काम (बिलबुक, रुटपर्मिट, जाँचपास नविकरण) सम्वन्धी कार्य गर्ने गर्दछ ।  पूर्वाधार विकास कार्यालय, गोरखा , गोरखा नगरपालिका-८, आले गाउँमा रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2081-01-07 17:27:42

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, गोरखा

Powered By: ProActive Developers